२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

  आज काठमाडौंको किर्तीपुरमा भुकम्प दिवस

काठमाडौँ  आज भुकम्प राष्ट्रिय सुरक्षा दिवस काठमाडौंको किर्तीपुरमा मनाइने भएको छ । विहान किर्तीपुरको पाङाबाट सुरु हुने सचेतना ¥याली  किर्तीपुर परिक्रममा गर्ने कार्यक्रम छ । अपरान्ह किर्तीपुरकै विपि कोइराला मेमोरियल संग्रालयमा  कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजधानकिो नयाँ सडकमा विहान भुकम्प सुरक्षा दिवस काठमाडौं महानगरले मनाउदै…