पेशा अपनाएकै कारण बाँच्न गाह्रो भइरहेको अवस्थामा सदस्य बढ्दै जानुको कारण खोज्नु गरुरी छ चापागाँउ पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघको सदस्यता वितरणको क्रममा शुद्धीकरण नभएको भन्दै असन्तुष्टि जनाएकी छिन् । पत्रकार महासंघ ललितपुरको पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष शर्माले भनिन,महासंघमा पत्रकार सदस्य भएन भने धमिलो पानीमा माछा मार्ने काम हुन्छ ।’ अध्यक्ष शर्माले गैरपत्रकार सदस्य…