काठमाडौं १ कात्तिक । राजधानीको मण्डिखाटारमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार डेरा गरी बस्ने नुवाकोट घर भएका ३० वर्षीय सुजन तामाङ मृत फेला परेका हुन् । तामाङ आफु बस्ने घरको गेट अगाडी बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले…