काठमाडौं । ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्रले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै मच्छिन्द्रले प्रतियोगितामा उपाधिको ह्याट्रिक गरेको छ । मच्छिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो भने…