ललितपुर खबर १४ माघ । जीवनमा दुःख पाइयो भनेर सुस्केरा हाल्नेहरु यहाँ बग्रल्ती छन् । अरुले कार चढेको र ठूला घरमा आराम गरेको देखेर आफूलाई दुःखी सम्झनेहरुको पनि कुनै कमी छैन । तर चरम गरिवी होइन । हिड्न, बोल्न र देख्नै नसक्नेहरु समेत संर्घष गर्दै यही समाजमा बाँचिरहेका छन् । उनीहरुको जीवन कठीन छ ।…