१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कलाकार संघको चुनावी सरगर्मी (तस्विरहरु)



ललितखबर
३ चैत्र । अतिबेला नेपाली चलचित्र क्षेत्रका कलाकारहरु नयाँ नेतृत्व चुन्न दौडधुपमा छन् । अभिनेतृ रेजिना उप्रेती र कलाकार मोहन निरौला अध्यक्षको दावी गर्र्दै प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।


निर्वाचनको सन्दर्भमा राजधानीमा भएका दुवै प्यानलको घोषणा सभामा उल्येख्य कलाकारहरु सहभागी भए । केही कलाकार दुवै मञ्चमा बसेर भाषण गर्न पुगे । चलचित्र क्षेत्रका विकृती र विसंगीती भए । आलोचना र विवेचनाकाबीच कलाकार संघको कार्यक्रमहरुको केही दृश्यः

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १ : ४५ बजे