७ पुस ०७९, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । संघीय संसद् सचिवालयका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा…