४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जो मच्छिन्द्रनाथको मूर्ति रंगाउछन्

२२ चैत्र,मच्छिन्द्रवहाल । पाटनको मच्छिन्द्रवहालस्थित मन्दिर परिसरमा बुधबार स्थानीय अमिर निकु मूर्ति रंगाउन आगोमा पालिस तताउदै थिए । जव पालिस तात्यो उनले मूर्तिमा लगाए । मच्छिन्द्रनाथको मुर्ति टलक्कै टल्कियो ।अमिर हुन् पाटनका निकु परिवारका सदस्य । पाटनमा उनीका दाजुभाई बाहेक निकु परिवार छैन । परापुर्व कालमा मच्छिन्द्रनाथको मूर्तिमा आकृति कोर्न उनको परिवारलाई भक्तपुरबाट ल्याएको जनश्रृति…