२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको थसिखेल, बालाजु, विमानस्थललायत स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ नियमित गस्तीमा रहेको प्रहरी टोलीले ललितपुरको थसिखेल, बालाजु र विमानस्थललायत स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद रु आठ हजार तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई…