भक्तपुर १४ जेठ । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम सानासाना स्कुले बाबुनानीहरुको लागि खर्च गरेको १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेका छन् । नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकीले सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने…