२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मध्यपुर थिमिमा दुई किशोरी मृत फेला : दुई साताअघि मुम्बइबाट आएका थिए भागेर

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–९ स्थित सिन्टीटारमा दुई किशोरी मृत फेला परेका छन्। स्थानीय निरज चक्रधरको घरमा डेरा गरी बस्दै आएकी उनीहरू बिहीबार बिहान झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार, मृत अवस्थामा भेटिएकी किशोरीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार…