भक्तपुर । भक्तपुर भीमसेन चोक क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज र सुरक्षित बनाउन नयाँ ट्राफिक नियम लागू गरिएको छ। महानगरीय ट्राफिक प्रहरी भक्तपुरका अनुसार अत्यधिक भीडभाड, जाम र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनको दिशामा नयाँ व्यवस्था ल्याइएको हो। नयाँ नियमअनुसार अब नगरपालिका चोकबाट गठ्ठाघरतर्फ जाने सवारीसाधनलाई भीमसेन चोक हुँदै उत्तरतर्फको मिल रोडमा प्रवेश गर्न रोक…