१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको गैरीगाउँमा आगलागी : रु एक करोड ६२ लाखको क्षति

काठमाडौँ काठमाडौँ महानगरपालिका ९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण रु एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता…