काठमाडौं । गृह मन्त्रालयको कर्मचारी बताउँदै प्रहरीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पाल्पाको नैनादेवी गाउँपालिका ७ का ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई पक्राउ गरेको हो । उनी हाल काठमाडौँ महानगरपालिका १ नक्साल बस्दै आएका थिए । उनले गृहमन्त्रालयको कर्मचारी बताउँदै विभिन्न प्रहरी कार्यालयमा टेलिफोन गरेको र धम्की दिएको…