२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चोभारको गल्छीमा ढुंगा फुटाउने सरकारी योजना विवादित, स्थानीय तह र विज्ञको विरोध

ललितपुर । काठमाडौंको चोभारस्थित गल्छीमा डाँडा काट्ने तथा ढुंगा फुटाउने सरकारको पछिल्लो योजनाले विवाद सृजना गरेको छ। सहरी विकास मन्त्रालयले चोभारको गल्छी साँघुरो भएकाले बाढीको जोखिम कम गर्न पाँचवटा ढुंगा फुटाउने तयारी गरिरहेको बताएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाको सहयोगमा नदीलाई गहिरो पार्न ढुंगा काट्ने योजना अघि बढाइएको हो। तर यो योजनाको विरुद्धमा स्थानीय तह,…