काठमाडौं राजधानी काठमाडौंमा मंगलबार एकै दिन दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार भीमसेन गोला र माछापोखरीमा एक पुरुष र महिलाको शव भेटिएको हो । प्रहरी बुटेदिनका अनुसार काठमाडौं महानगरपालिका ३१ भीमसेन गोलास्थित भत्केको पुलमुनी हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४९ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । साथै,काठमाडौं…