काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको बिहीबार सुकेधारामा चेकजाँच गरेको छ । सो क्रममा २५ वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल पाइएको छ भने ६ वटा सवारी साधन ठिक हालतमा रहेका , १२ वटा गाडीलाई…