७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रहेनन् ललितपुर–४ का पूर्ववडाध्यक्ष नारायण केसी

ललितपुर । ललितपुर महानगरपालिका–४ का पूर्ववडाध्यक्ष नारायण केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे हृदयघातबाट मृत्यु भएको हो । घरमा हृदयघात भएपछि उनलाई जावलाखेलस्थित अल्का अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । श्रद्धान्जलीका लागि उनको पार्थिव शरीर वडा नम्बर ४ को कार्यालयमा राखिएको छ…