२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिरामीको ज्यान गएपछि चाबहिल ओम हस्पिटललाई ५० लाख ७० हजार क्षतिपूर्ति तिराउने फैसला

काठमाडौं । चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम हस्पिटललाई उपभोक्ता अदालतले ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। यो मुद्दा उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा हो जुन २०८० चैत २ गते दर्ता भएको थियो। अदालतले बिहीबार निर्णय सुनाउँदै अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने आदेश…