७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दियो, ६ जना घाइते

काठमाडौं । ललितपुर ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई ठक्कर दिएको छ । निर्माणाधीन ओभरपाससँगै बा.४ ख ११९ नम्बरको बसले बा.१ ह ३९१८ नम्बरको टेम्पो र बिएई ११९७ नम्बरको कारलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टेम्पुमा सवार ६ जना घाइते भएका छन् । उनीहरूको बी एण्ड बी अस्पतालमा उपचार हुँदैछ…