काठमाडौं । काठमाडौं बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–६ बौद्धस्थित रामहिटीमा शनिबार राति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो। बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने व्यक्ति सोही ठाउँका ६५ वर्षीय राजकुमार पौडेल हुन्। दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए । टिपर चालक…