चापागाँउ ललितपुरको चापागाँउमा लागू औषध फेला परेको छ । गोदावरी नगरपालिका १० प्याङगाउँमा प्रहरीको चेकजाँचको क्रममा लागू औषध भेटिएको हो । ललितपुर प्रहरीका अनुसार अस्थायी प्रहरी विट प्याङ्गाउँबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २० ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका ३ घर भएका २८ वर्षीय…