काठमाडौं सरकारले काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्र मात्रै प्रर्दशन गर्न पाउने र अन्य सबै ठाँउमा निषेधाज्ञा जारी गरेको छ जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गर्दै राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम काठमाडौंका…