काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छिन् । शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सम्पदा क्षेत्रभित्र भू-राजनीति नभई नेपाली नै सहभागी हुनुपर्ने उनको भनाइ थियो । ‘भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चात् कसले कसले केके गरे…