काठमाडौं दक्षिण ललितपुरको छपेलीबाट लागूऔषध सहित दुई युवकहरु पक्राउ परेका छन् प्रहरीका अनुरा ललितपुरको बागमती गाउँपालिका २ छपेलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ युवालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–८ घर भएका ३१ वर्षीय विकेश स्याङ्तान…