काठमाडौं । तीनकुने घटनामा पक्राउ परेकाहरूमध्ये ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। आरोपीहरूमा ४ जना नाबालक छन्। उनीहरूको हकमा सोमबार अर्को मुद्दा दर्ता गरिने छ। जिल्ला सरकारी वकिल कार्यालयका अनुसार तीनकुने घटनामा करौडौं क्षति भएको भन्दै उजुरी दर्ता गरिएको छ। २ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनको ३८४ पृष्ठ…