८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मकवानपुर दुर्घटनामा घाइते १६ जनाकै पहिचान खुल्यो

काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका-६ सुनाचुरीमा बिहीबार बिहान बस दुर्घटना हुँदा घाइते भएका १६ यात्रुको पहिचान खुलेको छ। आज बिहान ५ बजेतिर इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट १० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएका हुन्। नामावली: -नवलपरासीको कावासोती नगरपालिका-४ की १६ वर्षीया इशा महतो (निधारमा चोट) -सिराहाको…