८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ

काठमाडौं । हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१०, वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन् । आइतबार काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रमा हुन्डीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो…