८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राप्रपालाई बालेनले दिए धन्यवाद, भने – जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्। उनले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको बताएका छन्। मङ्गलबार (आज) राप्रपाले काठमाडौंको बल्खुमा खबरदारीसभा गरेको थियो। सभा सकिएपछि उसले आफैँले सफा गर्‍यो। यसपछि मेयर शाहले धन्यवाद भनेका हुन्। 'कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर…