ललितखबर पछिल्लो समय काठमाडौंको डम्पिङ साइट बञ्चरेडाँडामा आन्दोलन छ । त्यसैले उपत्यकाको फोहोर उठ्न सकेको छैन । फोहोर फ्याक्न समस्या भएपछि गोदावरी नगरपालिकाले नगरवासीलाई फोहोर घरमै राख्न सूचित गरेको छ । तर नगरबासीले भने सूचना अवज्ञा गरेर सडकमा राख्दा दुगन्ध बढेको छ । गोदावरीको ठैव बाँडेगाँउ,चापागाँउ, टाहाखेल, ठेचो, झरुवाराशीलगायत बस्तीमा फोहोरको डंगुर देख्न सकिन्छ ।…