२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा ७४ उम्मेदवार प्रतिस्पर्धामा

ललितपुर । प्रतिनिधि सभाको निर्वाचनका लागि ललितपुरमा ७४ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। ललितपुर–१ मा २८ उम्मेदवारी प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरूमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ।…