काठमाडौं । काठमाडौं प्रहरीले लागू औषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १३, टंकेश्वरमा निगरानी गरेको थियो। त्यहाँ संकास्पद गतिविधि गर्दै गरेका मनिष कपाली (४३ वर्ष) लाई नियन्त्रणमा लिइ शरिर खानतलासी गर्दा खैरो प्लाष्टिकको झोलाभित्र लुकाइएका लागू औषध बरामद भएका छन्। बरामद सामग्रीमा…