२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुरागाईंको कार्यकक्ष अगाडि तनाव, ढोका फोड्ने कर्मचारीको प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका छन्। बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका छन् । तर, त्यहाँ पनि ढोका लगाएपछि उनीहरूले अहिले ढोका फोड्ने प्रयास गरिरहेका छन्। गत पुस ७ गतेदेखि…