५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर नरेफाँटमा ट्याक्सी चालकको हत्या गरी फरार लामा १५ वर्षपछि पक्राउ

काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका एक युवक १५ वर्षपछि भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्। भक्तपुरको नरेफाँटमा १५ वर्षअघि रोशी गाउँपालिका–४ लेम्बाबेसी घर भएकाट्याक्सी चालक मेघ लामाको हत्या गरी भागेका काभ्रेको भुगदेउ महांकाल गाउँपालिका–७ घर भएका ३७ वर्षीय बावु लामा भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। अभियुक्त बावु लामा भारतको…