५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असनको एक घरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौं असनको एक घरमा लागेकाे आगो नियन्‍त्रणमा आएको छ। काठमाडौं महानगरपालिका-२७स्थित एक घरमा रहेको गोदाममा आगलागी भएको थियो। बिहीबार दिउँसो ३ बजेतिर आगलागी भएको हो। आगलागी नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो आगलागी भएको ठाउँ होम अप्लायन्सहरू राखिएको थियो। आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।