५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वीर अस्पतालमा पार्किन्सन, छारे रोगका बिरामीका लागि नयाँ प्रविधि ल्याइयो

काठमाडौं । वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकास्थित क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले बताए । न्यूरो विभागका प्रमुख समेत रहेका प्रा.डा. झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा ठूलो भूमिका…