काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का चार चिकित्सक आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा निलम्बनमा परेका छन्। नेपाल मेडिकल काउन्सिलले अस्पतालको मनोचिकित्सा विभागका सबै चिकित्सक निलम्बन गरेको हो। काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा सतीशकुमार देवका अनुसार, यसरी अस्पतालको विभागको टिम नै निलम्बनमा परेको यो पहिलो घटना हो। अस्पतालमा एमडी प्रथम वर्षमा…