२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको कालेश्वरबाट सार्वजनिक बस सञ्चालनपछि लड्डु बाँडेर खुशीयाली मनाइयो

पहिले पनि बस सञ्चालनमा थियो । विविध कारणले बन्द भयो । अहिले रुट दर्ता गरेर बस सञ्चालनमा ल्याइएको छ ललितखबर दक्षिण ललितपुरको कालेश्वरबाट बस सञ्चालनमा आएपछि लड्डु बाँडेर खुशीयाली मनाइएको छ । कालेश्वरमा बस पुगेपछि गाँउपालिकाकी उपाध्यक्ष डोल्मा मायाँ गोलेले चालक विजय लामालाई खादा लगाएर स्वागत गरिन् । वडाध्इक्ष भूमिनन्द घिमिरेका अनुसार तत्काल एउटा बस…