९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धोबीखोलामा कार दुर्घटना

काठमाडौं । काठमाडौं धोबीखोलामा कार दुर्घटना भएको छ। बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो। दुर्घटनामा मानविय क्षति भने भएको छैन । यसअघि गत पुसमा पनि एउटा कार खोलामा खसेको थियो।