काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन् । उनले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै सुनका गरगहना धितो राखी रकम दिन भनी आफूसँग भएको जग्गा जमिन नामसारी गर्दिन्छु भन्दै तिन लाख…