काठमाडौं । अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली रहेको नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउमा परेकाले ललितपुरको सानेपामा दुई घर भाडामा लिएर अनलाइन सट्टेबाजी कारोबार गर्दै आएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरुले विभिन्न एपमार्फत अनलाइन जुवा…