७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंबाट साढे ४ क्विन्टल बढी रक्तचन्दन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंबाट ४ क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद गरेको छ । आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट ४ सय ६२ किलो रक्तचन्दन बरामद गरेको हो । बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् ।