९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेलबाट भागेर फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं । वैदेशिक रोजगारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ३ वर्ष कैद र ३ लाख जरिवाना गरेपछि डिल्लीबजारस्थित कारागार चलान भइ सजाय भुक्तानी नगरी जेलबाटै फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । आखलढुंगाको तत्कालीन सिमादेवी गा.वि.स वडा नं. ७ कुवापानी हाल लिखु गाउँपालिका वडा नं. २ घर भई हाल गोंगवु बस्ने वर्ष ४५ को…