२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाँकालकी उपाध्यक्ष भन्छिन्,‘भ्रष्टाचारको आरोपमा जनताबाट कालोमोसो दलेर घुमाए पनि सहन्छु’

चापागाँउ सुदुर दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मामायाँ गोलेले आफू निस्कलंक रहेको दाबी गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूले पालिकाबाट कुनै पनि किसिमको व्यक्तिगत लाभ नलिएको कुनै आफन्तलाई व्यक्तिगत लाभ हुने गरी कुनै निर्णय नगरेको दाबी गर्दै उपाध्यक्ष पदबाट विदा लिँदा, आफ्नो ज्यान बाहेक अरू केही लिएर ननिस्कने प्रतिबद्धता व्यक्त गरेकी छन् । उपाध्यक्ष…