१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धुलिखेलमा फर्निचर उद्योगमा आगलागी, महिलाको मृत्यु

काठमाडौं । धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङस्थित फर्निचरमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ । श्यामसुन्दर फर्निचर एण्ड काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागी हुँदा काठमाडौं शंखरापुर नगरपालिका १ नाङलेभारेकी ७० वर्षिय टिकादेवी दङगालको जलेर मृत्यु भएको हो । उनका श्रीमान ७३ वर्षिया तोयानाथ दङगाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ…