९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोंगबुबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं । काठमाडौंस्थित गोंगबुबाट जुवातास खेलेको आरोपमा नौ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गोंगबुका धर्म महर्जनको घरमा जुवातास खेलिरहेको सूचना पाएको थियो । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले सोही ठाउँका ६४ वर्षीय जनक मानन्धरसहित नौ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई ५५ हजार ५०० रुपैयाँ…