२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

२४ मंसिर । काठमाडौं उपत्‍यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण गराउने ५२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । विगत लामो समयदेखि रूप परिवर्तन गरी शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्का समेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएकोमा यहि मंसिर १९ गतेबाट ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय…