५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जडिबुटी दुर्घटनामा मोटरसाइकल चालक चापागाँईको मृत्यु

काठमाडौ राजधानीको जडिबुटीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्र्रहरीका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । सो दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–४ घर भई काठमाडौं अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको छ ।…