२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सतुंगलमा १७ वर्षीया किशोरीको हत्या आरोपमा युवक पक्राउ

४ पुस । धादिङ गजुरी गाउँपालिका वडा नं. ४ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगल खरिबोटमा डेरामा बस्ने १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन सरिता खोजतलासका क्रममा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत…