९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना

५ पुस । काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई जरिवाना गरेको हो । सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको महानगरले जनाएको छ ।